तटबन्धन निर्माण

४ बर्ष अगाडि

कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको आर्थिक वर्ष २०७८।०७९ को रु दस लाख विनियोजित रकमबाट मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा रहेको सशुरालि डाँडाको शिवमन्दिर जाने बाटोमा तटबन्धन निर्माण गरिएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया