टहरामा बाख्रापालन

४ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिका– १ सापिङको गैराटोलमा स्थानीय किसानले टहरामा पालेको बाख्राको बथान । यहाँका किसानहरुको आम्दानीको स्रोत नै कृषि र पशुपालन रहेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया