काठमाडौं, कारोबारको दोस्रो दिन नेप्सेमा कारोबार सुरु भएको २ घण्टाको अवधीमा ८ कम्पनीको शेयरमूल्य नकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।
एक बजेसम्मको अवधीमा ८ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले ओरालो लागेको हो ।
यस्तै, सबैभन्दा बढी स्वाभिमान लघुवित्तको शेयरमूल्य बढी ९.९८ प्रतिशतले घटेको छ ।
कुन कम्पनीको कति ?
प्रतिक्रिया