काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा कारोबार सुरु भएको १० मिनेटमै पहिरो गएको छ ।
कारोबार सुरु भएको १० मिनेट अर्थात ११ः१० बजे सम्ममा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ६७.६९ अंकले घटेर २२९३.५६ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक २.८७ प्रतिशतले घटेको छ ।
यस्तै, सो अवधीसम्म कारोबारमा आएका १५७ कम्पनीको ४ लाख ८९ हजार १९ कित्ता शेयर ३ हजार ३८८ पटकको कारोबारमा १९ करोड ९९ लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया