यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

४ बर्ष अगाडि

काठमाडौं । साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरुमा यूनिलिभर नेपाल रहेको छ । कम्पनीको शेयरमूल्य २ प्रतिशतले बढेको छ । 

यस्तै, स्वाभिमान लघुवित्तको २ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत, गुडवइल फाइनान्स लिमिटेड डिबेञ्चरको १.३५ प्रतिशत, मञ्जु श्री फाइनान्सको १.१५ प्रतिशत, सानिमा डिबेञ्चरको ०.८४ प्रतिशत र आइसीफसी डिबेञ्चरको ०.७९ प्रतिशतले वृद्धि भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया