प्रि-ओपन सेसन : घट्यो नेप्से

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन आज आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकमा घटेको छ ।

अघिल्लो कारोबार दिन गत बिहीबार ५.८४ अंक घटेर २४४९.९७ विन्दुमा झरेको नेप्से आज उक्त सेसनमा १.३१ अंक घटेर २४४८.६६ विन्दुमा झरेको हो । 

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ । आइतबार प्रि-ओपन सेसनमा ११ कम्पनीको २४ लाख ३३ हजार ७५८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २७३ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया