काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक साधारण आज हुँदैछ । कम्पनीको आज १४औं वार्षिक साधारण सभा कमलपोखरीको अग्रवाल भवमा सभा दिनको २ बजे हुदै छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
प्रतिक्रिया