युनिक नेपाल लघुवित्तको साधारण सभा हुदैँछ, कहाँ र कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १० गते तेस्रो वार्षिक साधारण बोलाएको छ । सभा म्याक्स होटल बाँकेमा बिहान १०ः४५ बजे भर्चुअल माध्यमबाट हुनेछ ।

 मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गर्ने, २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

लघुवित्तले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया