सन नेपाल लाइफको बीमाशुल्क भुक्तानी हुन नसकेका बीमालेखहरुमा बिलम्ब शुल्क शत प्रतिशत छुट

४ बर्ष अगाडि

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा मंसिर २९ गतेसम्म पुनर्जागरण गराएमा बिलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने भएको हो । 

ब्याज छुट सुविधा २ वर्ष अगाडिदेखी ब्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया