एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र दिवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूह तर्फको ९१ हजार ७७६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले ९१ हजार ७७६ कित्ता शेयर बिक्रीका लागि आवेदन दिएकोमा संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौं स्थित शेयर विभागमा आवेदन दिन सकिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया