२५ प्रतिशत लाभांश पारितका लागि स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा,कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा पुस १५ गते डोकेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा पुस १५ गते गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेदेखि हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया