मंगलबार यस्तो छ विनिमयदर,डलर देखि कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं, आज मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११९ रुपैंया ८६ पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया ४६ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया २५ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंया ९३ पैसा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया