काठमाडौं - बैंक तथा बित्तीय संस्थाहरुमा पैसाको हाहाकार बढ्दै गएको छ ।
बैंकहरुले आइतबार मात्रै केन्द्रीय बैंकबाट ३१ अर्ब ४३ करोड रुपैयाँ स्थायी तरलता सुविधा ९एसएलएफ० सापटी लिएका छन् ।
हाल ९० प्रतिशतभन्दा माथि रहेको सिडी रेसियो केन्द्रीय बैंकबाट लिएको स्याथी तरलता सुविधा र ओभरनाईट रिपो समेत गणना गर्दा वास्तविक सिडी रेसियो ९४ प्रतिशत भन्दा माथि छ ।
केही दिन पहिले चार खर्ब भन्दा बढि स्थायी तरलता सुविधा लिएका बैंकहरुले यस बीचमा केही रकम भने जम्मा पार्न सफल भएकोले केही घटेको हो ।
प्रतिक्रिया