आइएमई पे मार्फत भुक्तानी गर्दा नेपालभरका भाटभटेनीमा २० प्रतिशत क्यासब्याक

४ बर्ष अगाडि

काठमाडौं - ‘आइएमई पे’ ले सेवाग्राही केन्द्रीत योजना सार्वजनिक गरेको छ । उक्त योजना आजदेखि सञ्चालनमा आउने भएको हो ।

उक्त योजना अन्तरगत आइएमई पे मार्फत भुक्तानी गर्दा नेपालभरका भाटभटेनी सुपर मार्केटमा २० प्रतिशत अथवा ३ सय रुपैयाँ सम्मको क्यासब्याकको अफर रहेको छ । 

उक्त अफर आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो योजना अन्तरगत सबै ग्राहकहरूलाई अझ बढी प्रोत्साहित बनाउने आइएमई पे ले जनाएको छ ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया