नबिल बैंकको संचालकमा उपेन्द्र

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकको संचालकमा उपेन्द्र प्रसाद पौडेल चयन भएका छन् । संस्थापक मूहतर्फबाट संचालकमा पौडेललाई नियुक्त गरेको बैंकले जनाएको छ ।

कम्पनीको संचालक समितिको मंसिर १० गते बसेको ५८१ औं बैठकले संस्थापक शेयरधनी एन.बी. (इन्टरनेशनल) लि. को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गरेका पौडेलको पदावधी मंसिर १४ गतेसम्म बहाल गरेको हुँदा पौडेललाई आगामी साधारण सभा सम्मको लागि संचालक अध्यक्षमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया