काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११९ रुपैंया ५० पैंसा तोकेको छ भने बिक्रीदर १२० रुपैंया १० पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३४ रुपैंया ५९ पैसा रहेको छ भने बिक्रीदर १३५ रुपैंया २७ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया