तीन महिनामा रिपो मार्फत एक खर्ब ८५ अर्ब ५० करोड तलरता प्रवाह

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपो मार्फत एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । 

यस्तै स्थायी तरलता सुविधा मार्फत ८ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनिरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया