काठमाडौं - बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ ।
समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको थियो ।
उक्त प्रस्तावित विवरणको नामावली समतिले आज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया