एशियन लाइफद्धारा १० लाख मृत्यु बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा निवासी किसन बोहराको परिवारलाई बीमा दाबी वापतको १० लाख २३ हजार ७९५ रुपैयाँ हस्तान्तरण गरेको हो । उनको हृदयघातका कारण उनको मृत्यु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया