एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वेवसाइट  https://merojob.com/employer/nic-asia-bank/ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया