नेपाल एसबिआई बैंकद्धारा ५.३१ प्रतिशत लाभांश घोषणा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी  १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया