३२.६८ प्रतिशत लाभांश घोषणा गरेको सबैको लघुवित्तको बुक क्लोजको मिति तय, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, सबैको लघुवित्त वित्तीय संस्थाको बुक क्लोजको मिति तय भएको छ ।

कम्पनीको साधारण सभा प्रयोजनका लागि मंसिर १७ गतेदेखि पुष २ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीmे पुष ३ गते वार्षिक साधारण सभा डाकेको छ । 

कम्पनीले ३१.०५ प्रतिशत बोनस सेयर र कर तिर्न १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ 

मंसिर १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया