काठमाडौं, नेपाल एसबीआई मर्चेन्ट बैकिङले पुस ६ गते आफ्नो छैंठौं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा/नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोकिनेछ ।
प्रतिक्रिया