यस्तो छ आजको विनिमयदर, कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं, आज मंगलबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७४ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३४ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३३ रुपैंया ९९ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ६७ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया