मेगा बैंकको क्रेडिट कार्ड २४ घण्टाका लागि बन्द, कारण के ?

४ बर्ष अगाडि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको क्रेडिट कार्ड प्रणाली स्तरोन्नती गर्नु पर्ने भएकाले २४ घण्टाका लागि अबरुद्ध हुने भएको छ ।

ग्राहकहरुलाई सहज सुलभ तथा नविनतम् प्रविधिको आधारमा रहि आधुनिक बैंकिङ सेवा तथा सुविधा प्रदान गर्न हितले क्रेडिट कार्ड प्रणालीलाई थप परिस्कृत गरी स्तरोन्नती गर्नु पर्न भएकाले मंसिर ६ गते राती ११ः५९ बजे देखी मंसिर ७ गते राती ११ः५९ सम्म बैंकको क्रेडिट कार्ड सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया