मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

४ बर्ष अगाडि

काठमाडौं । मुद्दती निक्षेप लगानी गर्ने प्रस्ताव पेश गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अनुरोध गरेको छ । कम्पनीको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा १ वर्ष मुद्दती लगानी गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको कोटेशन सम्बन्धी फाराम भरी मंसिर १२ गते भित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।


४ बर्ष अगाडि

प्रतिक्रिया