काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले इलाम जिल्ला फाकफोकथुम–५ निवासी ३४ वर्षीय मृतक बीमित धनमाया दलार्मी मगरको परिवारलाई बीमा दाबी वापतको १० लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उनले करिब २ वर्षअघि ५ लाखको सावधिक जीवन बीमा गरेकी थिइन् ।
प्रतिक्रिया