काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ४८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३३ रुपैंया ७५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ४३ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया