सानिमा लाइफ इन्स्यारेन्सले माग्यो कर्मचारी, २० गतेभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै चिफ फाइनान्स अफिसर, ह्युमन रिसोर्सेस डिपार्टमेन्ट अन्तर्गतको प्रमुखमा एक–एक जना कर्मचारीको माग गरेको छ । साथै प्रदेश न। २ र ४ का लागि रिजनल म्यानेजर माग गरेको छ ।

कम्पनीले चिफ फाइनान्स अफिसर र ह्युमन रिसोर्सेट डिपार्टमेन्ट प्रमुखको लागि एमबीए, एमबीएस गरेको हुनुपर्ने र क्षेत्रीय प्रमुखको लागि स्नातक तह उत्तीर्ण भएको हुनपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले मंसिर २० गतेभित्र दरखास्त दिनु पर्ने मछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया