एनआईसी एशिया लघुवित्तको ५.४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चोथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

आइतवार बिहान ९ बजे धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा सभा सम्पन्न भएको हो ।  । सभाले ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने छ जना सञ्चालकहरुलाई निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रावल निर्वाचित भएका हुन । त्यसैगरी सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्वाचित भएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया