प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

४ बर्ष अगाडि

काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको मंसिर ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७।५ प्रतिशतका दरले बोनस सेयर र ७।५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया