कति छ आजको विनिमयदरको मूल्य ? हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य सूचि !

४ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ४८ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ८ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३३ रुपैंया ७४ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ४२ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया