प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले प्रदेश प्रमुख र ब्रान्च म्यानेजरमा कर्मचारी मागेको हो । कम्पनीले प्रदेश प्रमुखका लागि वीरेन्द्रनगरमा र महेन्द्रनगरमा १/१ जना र ब्रान्च म्यानेजरमा फिदिम र महेन्द्रनगर शाखाका लागि १/१ जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले मंसिर २४ गते भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया