सिभिल बैंकको अध्यक्षमा पाण्डे

४ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंकको संचालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे सर्वसम्मत चयन भएका छन् ।

मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रतापजङ्ग पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । 

बैंक अध्यक्ष चयन भए पश्चात प्रतापजङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्षपदमा चयन गरी थप जिम्मेवारी प्रदान दिएको सवै संचालकहरुलाई धन्यवाद  दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया