काठमाडौं - आज विहिबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ५४ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया १४ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३४ रुपैंया ०४ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ७५ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया