काठमाडौं - कात्तिक २९ गते राति आगलागीबाट सदरमुकाम गमगढीको तल्लो बजारका २१ घर जलेर नष्ट भएपछि मुगुका अग्निपीडितका लागि सुर्खेतमा विमानस्थलमा राहत सामग्री लोड गर्दै नेपाली सेना । तस्वीर : रासस
प्रतिक्रिया