काठमाडौं, एनसिसि बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.०५ प्रतिशतदेखि अधिकतम ९.७५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९०.५ प्रतिशत देखि अधिकतम ११.०५
प्रतिशतसम्म तोकिएको छ ।
कुन बचत तथा कर्जामा कति ब्याजदर ?

प्रतिक्रिया