सिभिल बैंकको नयाँ व्याजदर सार्वजनिक, बचत देखि कर्जा कति प्रतिशत ब्याज ?

४ बर्ष अगाडि

काठमाडौं, सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (मंसिर १ गते) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर ः

619309e1959d1.jpg

४ बर्ष अगाडि

प्रतिक्रिया