काँकडभिट्टामा मेगा बैंक नयाँ शाखा

४ बर्ष अगाडि

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया