एनएमबी बैंकको ब्राण्ड एम्बेसडरमा पल शाह

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा लोकप्रिय अभिनेता तथा समाजसेवी पल शाह नियुक्त भएका छन् । एक प्रेस बक्तव्य जारी गदै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

शाह पछिल्लो समय नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका उदयामान अभिनेतामध्येका एक हुन् । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया