कामना सेवा विकास बैंकको अध्यक्षमा फेरी आचार्य नै, राष्ट्र बैंकमा सपथ

४ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकको अध्यक्षमा सुदीप आचार्य दोरिएका छन् । बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष पदमा दोहार्याउने निर्णय गरेको थियो ।

अध्यक्षमा पुनः नियुक्त भएका आचार्यले नेपाल राष्ट्र बैंकमा आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसँग आचार्यले सपथ लिएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया