काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ८० पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ४० पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया ९० पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया ५८ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया