आजको विनिमयदर कति ? हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य सूचि

४ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर ११८ रुपैंया ८० पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ४० पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३५ रुपैंया ९० पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया ५८ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :

४ बर्ष अगाडि

प्रतिक्रिया