मणिग्राममा पुग्यो सांग्रिला डेभलपमेन्ट बैंक शाखा

४ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिका ,रुपन्देही वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ ।

बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । मणिग्राम शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया