आज अमेरिकी डलरको खरिददर ११८.७२ रुपैंया,अन्य कुन देशको मुद्राको खरिदबिक्री दर ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ७२ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ३२ पैसा तय गरेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३७ रुपैंया ५० तय गरेको छ  भने बिक्रीदर १३८ रुपैंया १९ पैसा तोकेको छ ।

कुन देशको खरिदबिक्री दर ?

४ बर्ष अगाडि

प्रतिक्रिया