काठमाडौं - आज बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया १६ पैंसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ७६ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया ४ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ७३ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया