प्रभु बैंकद्धारा १२.८३ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद गरी १२.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया