शिवम् सिमेन्ट्सका सीईओद्धारा राजीनामा

४ बर्ष अगाडि

काठमाडौं, शिवम् सिमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् । 

सोमवारको बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया