नौ महिनामै नेपाल लाइफका सीईओद्धारा राजीनामा दिए

४ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पदबाट राजीनामा दिएका छन् ।

गत माघ २८ गते कम्पनीको सञ्चालक समितिले उनलाई सीईओ नियुक्त गरेको थियो । तर, नौ महिनामै प्रसाईंले राजीनामा दिएका हुन् । 

कम्पनीले व्यक्तिगत कारण देखाउँदै प्रसाईंले राजीनामा दिएको नेप्सेलाई जानकारी दिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया