काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ८४ पैंसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ४४ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिददर १३७ रुपैंया १४ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ८३ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति :
प्रतिक्रिया